७ कार्तिक २०८३, शनिबार । October 24, 2026

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने


९ पुस २०८२, बुधबार  

81
Shares

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘ईएक्स फाइभ एक्सिलेन्ट बोनान्जा’ योजना ल्याएको छ ।

कम्पनीले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा यस्तो विशेष छुट अफर ल्याएको हो । कम्पनीका अनुसार यस योजना अन्तर्गत डिसेम्बर २५ देखि जनवरी ७ (पुस १० देखि २३ गतेसम्म) जिली ईएक्स फाइभ म्याक्स र प्रो बुकिङ गर्ने ग्राहकहरूले विशेष लाभहरू पाउने छन् ।

जिली ईएक्स फाइभ बुक गर्ने ग्राहकहरूले २ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् । साथै, पोखरास्थित रुपाकोट रिसोर्टमा दुई जनाका लागि २ दिन १ रातको निःशुल्क प्याकेज समेत पाउने छन् । यस बाहेक अलावा ग्राहकले निःशुल्क एक्सेसरीज र चार्जर, एक वर्षको रोड ट्याक्स, एक वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स पनि निःशुलक पाउने छन् ।

त्यस्तै, कम्पनीले ग्राहकलाई एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ । ग्राहकले जिलीको गैरिधारास्थित शोरूमबाट आफ्नो सवारीको अन–द–स्पट उत्कृष्ट मूल्यांकन गराउन सक्नेछन् । साथै, सम्भावित ग्राहकहरूले टेस्ट ड्राइभ गर्दा आकर्षक गिफ्ट ह्याम्परहरू पाउने कम्पनीले जनाएको छ । जिली ईएक्स फाइभ म्याक्स र प्रो गरी दुई भेरियन्ट उपलब्ध छ ।

यी ईभीले डिजाइन, सुरक्षा तथा इन्टेलिजेन्ट फिचरहरूमा जिलीका नवीनतम प्रविधिहरू प्रतिनिधित्व गर्छन् ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि