३ आश्विन २०८३, शनिबार । September 19, 2026

आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उत्साहजनक वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन तथा साता समाप्तिको बिहीबार सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.८२ अंकले उकालो लाग्दै २८७४.६० विन्दुमा पुग्न सफल भयो। आजको कारोबारमा कुल २३९ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा ९ कम्पनीको मूल्यमा गिरावट आएको छ। दिनभरमा ३११ वटा स्क्रिप्टका ३ करोड कित्ता सेयर…