२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

भियतनामको हलोङ्ग खाडीमा डुंगा पल्टिँदा ३४ को ज्यान गयो, ८ अझै बेपत्ता

काठमाडौं । भियतनामको चर्चित पर्यटकीय क्षेत्र हालोङ्ग खाडीमा डुंगा पल्टिँदा ३४ जनाको ज्यान गएको छ भने अझै ८ जना बेपत्ता छन्। शनिबार दिउँसो पर्यटकहरूले डुंगा सयर गरिरहेका बेला अचानक आएको शक्तिशाली आँधीले डुंगा पल्टाएपछि दुर्घटना भएको हो। डुंगामा हनोईबाट आएका भियतनामी नागरिकहरूको संख्या बढी थियो। स्थानीय मिडियाहरूका अनुसार ‘विफा’ नाम दिइएको तुफानले तीव्र गतिमा खाडीमा…