काठमाडौं । जारी साफ यू–२० च्याम्पियनसिप अन्तर्गत समूह बी को खेलमा आज भारत र माल्दिभ्स भिड्दैछ् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाली समय अनुसार अपराहन्न ३ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा भारतले एक खेल जितेको छ भने आजको खेल कम्तिमा बराबरी खेलेमा पनि सेमिफाइनलमा पुग्ने छ । त्यस्तै माल्दिभ्सलाई भने पहिलो खेलमा हार…