२६ श्रावण २०८३, मंगलबार । August 12, 2026

माथिबाट खसेको ढुंगाले लागेर बस पल्टियो, २५ यात्रु घाइते

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ । शुक्रबार दिउँसो १ः५० बजेतिर भरतपुर महानगरपालिका– २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग.२ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बसमा अनियन्त्रित भएर पल्टिँदा २५ यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा…