१३ असार २०८३, शनिबार । June 27, 2026

तनहुँ बस दुर्घटना अपडेटः बढ्दै मृतकको संख्या, २७ जनाको मृत्यु भएको पुष्टि

तनहुँ । तनहुँ बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । उनीहरूको तनहुँको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ। प्रहरीका अनुसार मृतक २६ जनाको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ। एक जनाको भने चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। नेपाली…