१२ असार २०८३, शुक्रबार । June 26, 2026

गाजामा इजरायली आक्रमण, १२ जनाको मृत्यु


७ भदौ २०८१, शुक्रबार  

9
Shares

एजेन्सी । इजरायलले गाजामा गरेको आक्रमणमा परेर आज बिहान १२ जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।

खान युनिस र देयर एल–बलाह क्षेत्रमा इजरायली सेनाले हमासका लडाकुहरूलाई निशाना बनाएर आक्रमण गर्दा १२ जनाको मृत्यु भएको हो । सो आक्रमणमा १२ जनाको मृत्यु भएको मेडिकल स्रोतलाई उद्धृत गर्दै अल जजिरा अरेबिकले समाचार लेखेको छ ।

अधिकांश मृत्यु खान युनिस, नुसररत र देयर एल–बलाह क्षेत्रमा भएको बताइएको छ । मृत्युको पुष्टि प्यालेस्टिनी शरणार्थीको लागि संयुक्त राष्ट्रसंघ (यूएन)को एजेन्सीले पनि गरेको छ ।

बिहीबार पनि गाजामा इजरायली सेनाले गरेको आक्रमणमा परेर ४० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ५ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर