११ असार २०८३, बिहिबार । June 26, 2026

काठमाडौंको सुन्दरीजलमा महिलाको शव फेला

काठमाडौं । सुन्दरीजलमा एक जनाको शव भेटिएको छ। गोकर्णेश्वर नगरपालिका–१ को सुन्दरीजलको बोक्सेदहमा बिहीबार बिहान ९ बजे ढुंगामा च्यापिएको अवस्थामा एक महिलाको शव भेटिएको हो। प्रहरीका अनुसार बिहान ९ बजे महिलाको शव भेटिएको जानकारी आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। अहिलेसम्म उनको परिचय नखुलेको पनि प्रहरीले जनाएको छ। प्रहरीले काठमाडौं र आसपासका जिल्ला प्रहरी कार्यालयहरूसँग…