३ आश्विन २०८३, शनिबार । September 19, 2026

दक्षिण अमेरिकी विश्वकप छनोटः चिलीलाई हराएर अर्जेन्टिना बलियो स्थितिमा


२१ भदौ २०८१, शुक्रबार  

1.9k
Shares

एजेन्सी । अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रबार चिलीमाथि सजिलो ३–० को जित निकालेको छ ।

यो जितपछि छनोटको शीर्षमा रहेको अर्जेन्टिनाको स्थिति अझ बलियो भएको छ । उसको सात खेलबाट १८ अंक भएको छ । ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाका लागि एलेक्स म्याक एलिस्टरले, जुलियन अल्भारेज र पउलो ड्येबेलाले एक एक गोल गरे । चिली भने सात खेलबाट पाँच अंकमै सीमित रहेर पुछारबाट दोस्रोमा छ ।

अर्को खेलमा बोलिभियाले भेनेजुएलालाई ४–० ले हरायो र अंक तालिकाको सातौं स्थानमा उक्लिन सफल रह्यो । बोलिभियाको सात खेलबाट छ अंक भएको छ ।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  ८ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली