३ आश्विन २०८३, शनिबार । September 19, 2026

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?


२१ भदौ २०८१, शुक्रबार  

4.3k
Shares

काठमाडौं । मंगलबारदेखि स्थिर रहेको सुनको मूल्य आज बढेको छ। मूल्य बढेसँगै स्थानीय बजारमा नयाँ रेकर्ड कायम भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आजकोको लागि एक तोला सुनको मूल्य एक लाख ५३ हजार ३०० रूपैयाँ निर्धारण भएको जनाएको छ। यसअघि भदौ १३ गत एक लाख ५३ हजार दुई सय रूपैयाँ काय भएको थियो। आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य एक हजार ३०० रूपैयाँ बढेको हो। बिहीबार स्थानीय बजारमा एक लाख ५२ हजार तोला सुन किनबेच गरिएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ।

आजको लागि एक तोला चाँदीको मूल्य एक हजार ७९५ निर्धारण गरिएको छ। बुधबार यस्तो मूल्य एक हजार सात सय ६५ रूपैयाँ तोकिएको थियो।

प्रकाशित मिति : २१ भदौ २०८१, शुक्रबार  ११ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ