७ जेष्ठ २०८२, मंगलबार । May 20, 2025

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो



कास्की । घाँसीकुवामा सडक माथिबाट पहिरो खस्दा अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ।

तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बिहान खसेको पहिराले सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएर एकतर्फी खुलाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। गएरातिदेखि परेको अविरल वर्षाका कारण बिहान ४ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो। अहिलेपनि पहिरो पन्छ्याउने काम भैरहेको छ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ८ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोखरामा भूकम्पको धक्का, केन्द्रबिन्दु कास्कीको सिनुवा

कास्की । मंगलबार दिउँसो पोखरा र आसपासका क्षेत्रमा भूकम्पको हल्का

महिला टी-२० एसिया छनोटः अन्तिम खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ अन्तर्गत

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य अघिल्लो दिनकै दरमा

प्रधानमन्त्री ओली अस्वस्थ, संसद्को प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका कारण आज

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर