१४ बैशाख २०८३, सोमबार । April 27, 2026

श्रीलंका पुग्यो नेपाली राष्ट्रिय क्रिकेट टोली

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का पुगेको छ। सोमवारबाट हुने अभ्यास र ३ एकदिवसीय शृङ्खलाका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का पुगेको हो। नेपालले आइसिसी विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्कामा अभ्याससँगै श्रीलङ्का डेभलपमेन्ट टोलीसँग तीनवटा एकदिवसीय शृङ्खला खेल्न लागेको हो। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने त्रिदेशीय शृङ्खलाको बारेमा…