२३ चैत्र २०८२, सोमबार । April 6, 2026

तेस्रो टेस्टमा इंग्ल्यान्डमाथि श्रीलंकाको शानदार जित

एजेन्सी । तेस्रो तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्डमाथि श्रीलंकाले ८ विकेटको शानदार जित हात पारेको छ । सोमबार जित्नका लागि आवश्यक २१९ रनको पछ्याएको श्रीलंकाले ४० दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । श्रीलंकाको जितमा ओपनर पाथुम निसंका १२४ बलमा १३ चौका र २ छक्कासहित १२७ रनमा नट आउट रहे ।…