काठमाडौं । देशभर हाल मनसुनी प्रणाली सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी पूर्वी भागमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास तथा पश्चिमी भागमा त्यसको केही उत्तरतिर फैलिएको छ । आज दिनभर देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना…