१ आश्विन २०८३, बिहिबार । September 17, 2026

तोलामा ११ सयले घट्यो सुनको भाउ


११ श्रावण २०८२, आइतबार  

36
Shares

काठमाडौं । आइतबार नेपाली सुनचाँदी बजारमा मूल्य घटेर कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा रहेको छापावाल सुन आइतबार ११०० रुपैयाँले घटेर १ लाख ९३ हजार ६०० रुपैयाँमा झरेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा २ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५० रुपैयाँले घटेर २ हजार २९० रुपैयाँमा झरेको छ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव र माग आपूर्तिको सन्तुलनले मूल्य घटबढमा असर पुर्‍याउने गर्छ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ११ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ