काठमाडौं । एनआईसी एशिया बैंक २८औं वर्षमा प्रवेश गरेको छ। विगत २८ वर्षको यात्रामा बैंकले उल्लेखनीय प्रगति गर्दै मुलुकभर ३६० शाखा, ६७० एटीएम, ११६ विस्तारित काउन्टर र ४२ शाखा रहित सेवा केन्द्रमार्फत लाखौं ग्राहकहरूसँग आफ्नो सेवा विस्तार गरेको छ। वित्तीय पहुँच अझ व्यापक बनाउने उद्देश्यले बैंकले मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता दुर्गम तथा पिछडिएका…