२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

तोलामा ५ सयले घट्यो सुनको भाउ, कति पर्छ तोलाको ?


९ श्रावण २०८२, शुक्रबार  

36
Shares

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर १ लाख ९४ हजार ७०० रुपैयाँमा कायम भएको छ। यसअघि बिहीबार सोही प्रकारको सुनको मूल्य तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ रहेको थियो। सुनको मूल्य घटे पनि चाँदी भने केही महँगिएको छ।

बिहीबार तोलाको २ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५ रुपैयाँले बढेर २ हजार ३४० रुपैयाँमा पुगेको छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ