चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी ट्रक त्रिशूली नदीको किनारमा खसेको छ। नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गतको उक्त स्थानबाट उक्त दुर्घटना मंगलबार राति भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँतर्फ गइरहेको यूपी ३२ जेड एन ७८८३ नम्बरको ट्रकमा मेवा लोड गरिएको थियो। अचानक सन्तुलन गुमाएर ट्रक त्रिशूली नदीको किनारतिर खसेको जनाइएको छ।…