३ फाल्गुन २०८२, आइतबार । February 15, 2026

चिनियाँ कल सेन्टरमा सीआइबीको छापा: पाँच महिलासहित ५० जना पक्राउ

ललितपुर । ललितपुरको एकान्तकुनामा कल सेन्टर खोलेर अवैध कारोबारमा संलग्न दुई चिनियाँ नागरिक र एक फिलिपिनोसहित ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त कल सेन्टरबाट अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको थियो । सो क्रममा दुई चिनियाँ र एक फिलिपिनो नागरिकसहित ५० जनालाई…