२८ कार्तिक २०८२, बिहिबार । November 14, 2025

बजाजका बाइकको मूल्य बढ्यो, यस्तो छ नयाँ सार्वजनिक मूल्य सूची



काठमाडौं । बजाज मोटरसाइकलको मूल्य बढेको छ ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले अधिकांश मोटरसाइकलको मूल्य वृद्धि गरेको हो । कम्पनीले जारी गरेको नयाँ मूल्यसूचीका अनुसार अधिकांश मोडलको २ देखि ५ हजार रूपैयाँले मूल्य वृद्धि गरेको हो ।

कम्पनीले एक मोडलको मूल्यमा ५ हजार रुपैयाँले मूल्य वृद्धि गरेको छ भने केही मोडलका मोटरसाइकलको मूल्य यथावत राखेको छ ।

कम्पनीले भदौ १६ गतेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

यस्तो छ बजाजका सबै मोडलको बढेको मूल्य…

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ४ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई