४ असार २०८३, बिहिबार । June 18, 2026

टीकटक कम्पनीमा जागिर खाने सुनौलो अवसर, के–के चाहिन्छ योग्यता ?


२७ भदौ २०८१, बिहिबार  

471
Shares

काठमाडौं । टीकटक कम्पनीले नेपालीको लागि जागिर खुला गरेको छ ।

कम्पनीको आधिकारिक वेबसाइटमा बताइए अनुसार सार्वजनिक नीति व्यवस्थापक अर्थात् पब्लिक पलिसी म्यानेजरको पद टीकटक कम्पनीले खुला गरेको हो । तर, जागिरको मुकाम भने नेपाल नभएर दुबईमा हुनेछ । विश्वभर ११ स्थानमा कार्यालय भएको टीकटकको मुख्यालय सिंगापुर र लस एन्जलसमा छन् भने अरु कार्यालयहरु दुबई, सिओेल, जकार्ता, टोक्यो, बर्लिन, पेरिस, डब्लिन, लण्डन र न्यू योर्कमा छन् ।

नेपाल हेर्ने एक मुकाम दुबई भएकोले दुबईमा आधार भएको कार्यालयमा नेपाल मामिला हेर्ने कर्मचारी टीकटकले खुला गर्न लागेको देखिएको छ । सार्वजनिक नीतिमा काम गरेको, सरकारी निकायसँग जोडिएर काम गरेको अनुभव भएको, गैरसरकारी संस्थाहरुमा काम गरेको अनुभव भएको तथा नेपाली र अंग्रेजी लेखन, पठनमा पोख्त हुनुपर्ने लगायतका योग्यताहरु टीकटकले तोकेको छ । तर, तलबसुविधा र अरुको बारेमा भने टीकटकले खुलाएको छैन ।

अनलाइन आवेदन दिन सकिने जागिरमा टीकटकले पैसा लिएर लिएको रिफरल नराख्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ५ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा