१० माघ २०८१, बिहिबार । January 23, 2025

भीडब्लूको दशैं धमाकाः कार किन्दा १० लाखसम्म फाइदा



काठमाडौं । दशैं–तिहार लक्षीत गर्दै ‘फक्सवागेन फेस्टीभ फ्रिडम’ नामक स्कीम संचालनमा ल्याएको छ ।

यस स्कीममा फक्सवागेनका गाडी किन्ने ग्राहकले १० लाखसम्मको फाइदा लिन सक्ने कम्पनीको भनाई छ । पुजा इन्टरनेशनल नेपालले ल्याएको स्कीममा ४ लाख रुपैयाँसम्म नगद छुट, ५ वर्ष भित्र बिक्री गर्न चाहे बाइब्याक ग्यारेन्टी, एक्सचेन्जमा २ लाख रुपैयाँ बोनस, ४ वर्ष निःशुल्क सर्भिसिङ, इन्धन सुविधा, दुई वर्षसम्मको कर तिर्नु नपर्ने, सहजै फाइनान्स सुविधा उपलब्ध गराउने भएको हो ।

कम्पनीले यो सुविधा सुरुमा गाडी बुकिङ गर्ने ५० जनाले पाउने जनाएको छ । फक्सवागेनले अहिले विशेषगरी टाइगुन एसयूभी बिक्री गर्दै आएको छ । साथै, अलस्पेश टिगुवान र प्रिमियम एसयूभी टोरेक पनि बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ४ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नतिजा लुकाएपछि पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुख अर्याल विवादमा, विद्यार्थीले नै मागे राजीनामा

काठमाडौं । त्रिभूवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख सह–प्राध्यापक

पीएम कप महिला क्रिकेटः एपीएफसँग बागमती १० विकेटले पराजित

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत सुपर ४

आईएमई पेमा विदेशबाट पैसा पठाउँदा ५ सय रुपैयाँसम्म बोनस

काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशबाट पैसा पठाउँदा ५००

रुपन्देही अदालतमा उपस्थित भए रवि, थुनछेक बहस सुरु

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेको राष्ट्रिय

बाघको आक्रमणबाट बाँकेमा एक वृद्धाको मृत्यु

बाँके । बाँकेमा बाघको आक्रमणबाट एक बृद्धाको मृत्यु भएको छ