१४ असार २०८३, आइतबार । June 28, 2026

विश्वकप लिग २ः नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिजमा घरेलु टोली क्यानडाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । किंग्स सिटीमा रहेको मफ्ले लेआफ नर्थ वेस्ट ग्रोउण्डमा नेपालका कप्तान रोहित पौडेलले टस जितेका हुन् । नेपालले आजको खेलमा आरिफ शेखलाई बेन्चमा राखेको छ । नेपालले तेस्रो नम्बरमा भीम सार्कीलाई मौका दिदा अनिल…