२९ चैत्र २०८२, आइतबार । April 12, 2026

वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलको संन्यास घोषणा

एजेन्सी । वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। रसेलले आफ्नै देश जमैकाको सबिना पार्क मैदानमा अस्ट्रेलियासँग हुने पहिलो दुई टी–२० खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने जनाएका हुन्। ३७ वर्षीय रसेलले सन् २०१९ देखि वेस्ट इन्डिजको लागि केवल टी–२० क्रिकेट खेलेका थिए। उनले आफ्नो करियरमा १ टेस्ट, ५६ एकदिवसीय र…