१ आश्विन २०८३, बिहिबार । September 18, 2026

एकैदिन तोलामा १४ सयले बढ्यो सुन, चाँदी पनि महँगियो


१४ श्रावण २०८२, बुधबार  

51
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन तोलामा १४०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँ थियो, जुन बुधबार बढेर १ लाख ९४ हजार ४०० रुपैयाँमा पुगेको हो। सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। मंगलबार तोलामा २ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले बढेर २ हजार ३१० रुपैयाँमा पुगेको महासंघले जानकारी दिएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव र माग तथा आपूर्तिको अवस्थाका आधारमा दैनिक रूपमा मूल्य निर्धारण गर्दै आएको छ। आगामी दिनमा पनि मूल्यमा उतारचढाव आउने अनुमान गरिएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  १० : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ