२४ जेष्ठ २०८३, आइतबार । June 7, 2026

बिहीबार सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?


१५ श्रावण २०८२, बिहिबार  

39
Shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ८०० रुपैयाँले घट्दै नयाँ मूल्य १ लाख ९३ हजार ६०० रुपैयाँ तोकिएको छ। बुधबार सोही सुनको मूल्य १ लाख ९४ हजार ४०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा २ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर २ हजार २७० रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहिबार  १० : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय

रुसी लगानीकर्तालाई उपेन्द्र महतोको आह्वान : नेपालको जलविद्युत क्षेत्रमा लगानीको सुनौलो अवसर

काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा

ब्राजिलको पोस्टर ब्वाई नेयमार !

काठमाडौं । नियमार अब कुनैपनि फुटबल टोर्नामेन्ट खेल्नका लागि मैदान

मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबिच समझदारी, चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६