काठमाडौं । प्रत्येक वर्ष सौरमासअनुसार साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर परम्परागत ढंगले स्नान, दान र आफन्तसँगको भेटघाट गर्दै उल्लासपूर्वक मनाइँदैछ। आजको दिन सूर्यले मिथुन राशिको भ्रमण पूरा गरी कर्कट राशिमा प्रवेश गर्छ, जसका साथै दक्षिणायनको आरम्भ हुन्छ। यिनै कारणले आजको दिनलाई वैदिक परम्परामा विशेष स्थान दिइएको छ। साउन १ को दिनले…