४ असार २०८३, बिहिबार । June 18, 2026

तोलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीपनि सस्तियो


१६ श्रावण २०८२, शुक्रबार  

45
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्दै १ लाख ९३ हजार १ सय रुपैयाँमा झरेको छ। बिहीबार यो मूल्य १ लाख ९३ हजार ६ सय रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ।

महासंघका अनुसार आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर २ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १० : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा