६ चैत्र २०८२, शुक्रबार । March 21, 2026

बढ्यो सुनचाँदीको भाउ ! कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ९ हजार ५ सयले बढेर ३ लाख ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला ३ सय…