२८ पुस २०८२, सोमबार । January 12, 2026

इडब्लुभीएल दोस्रो संस्करण: कर्णालीको मार्कीमा रेग्मी र प्रशिक्षकमा राईलाई निरन्तरता

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) को पहिलो संस्करणमा उपाधि जितेको कर्णाली यशविस टिमले दोस्रो संस्करणका लागि पनि पुरानै सफल संयोजनलाई निरन्तरता दिएको छ। टोलीले मार्की खेलाडी सुमित्रा रेग्मी र प्रमुख प्रशिक्षक कुमार राईलाई फेरि पनि विश्वास गरेको हो। सुमित्रा पहिलो संस्करणमा कर्णाली यशविसको कप्तानका रूपमा चम्किएकी थिइन् भने प्रशिक्षक राईको कुशल नेतृत्वमा टोलीले…