१० बैशाख २०८३, बिहिबार । April 23, 2026

आइतबार तोलामा १ हजार ७ सयले बढ्यो सुनको भाउ

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ १ हजार ७ सय रुपैयाँले बढेको छ । आज एक लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यसअघि प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार तोलामा एक हजार…