१२ असार २०८३, शुक्रबार । June 26, 2026

एनसेलको घोषणाः एनपीएलको प्रत्येक चौकामा दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पावर्ड बाई एनसेलले एनपीएलका खेलहरुमा हानिने प्रत्येक चौकामा ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई चारवटा शैक्षिक सामाग्री प्रदान गर्ने घोषणा गरेको छ । एनसेल फाउन्डेसनको यस पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ । शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न…