२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

दृश्टिविहिन टी-२० विश्वकपः नेपालले पाकिस्तानलाई दियो ९५ रनको लक्ष्य


१६ मंसिर २०८१, आइतबार  

567
Shares

काठमाडौं । पाकिस्तानको मुलतान क्रिकेट मैदानमा भइरहेको दृश्टिविहिन टी-२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा नेपालले पाकिस्तानलाई ९५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ७ विकेटको क्षतिमा ९४ रन बनाउन सफल भएको थियो ।

नेपालबाट ९५ रनको लक्ष्य पाएको पाकिस्तान अबको केहिबेरमा जवाफी ब्याटिङमा उत्रिनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ११ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ