४ असार २०८३, बिहिबार । June 18, 2026

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


१६ मंसिर २०८१, आइतबार  

7.3k
Shares

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ४ सय रुपैयाँ घटेर तोलामा १ लाख ५० हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि अघिल्लो कारोबारको तुलनामा ५ रुपैयाँ घट्दै १ हजार ८ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ११ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा