४ असार २०८३, बिहिबार । June 18, 2026

तोलामा कतिले घट्यो सुनको मूल्य ?


२१ मंसिर २०८१, शुक्रबार  

7.9k
Shares

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

बिहीबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने बढेको छ ।

यसअघि प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८ सय ९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १० : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा