काठमाडौं । एन्ड्रिज गौसको शतकसँगै जारी एनपीएल अन्तर्गत छैटौँ दिनको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पोखराले लुम्बिनीलाई १० विकेटले पराजित गरेको हो । एनपीएलमा पोखराको यो पहिलो जित हो भने लुम्बिनी लायन्सको लगातार दोस्रो हार हो । लुम्बिनीले दिएको १ सय ७१ रनको…