६ असार २०८३, शनिबार । June 20, 2026

एनपीएल विशेषः कर्णालीविरुद्ध टस जितेर पहिले बलिङ गर्दै विराटनगर


२२ मंसिर २०८१, शनिबार  

105
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिले बलिङ रोजेको हो । कर्णालीले अहिलेसम्म तीन खेल खेलेको छ । जसमा दुई वटामा पराजित हुँदा एक खेल भने जितेको छ । यस्तै, तीनै खेल खेलेको विराटनगरले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो ।

आजको खेलमा दुवै टोली आफ्नो दोस्रो जितको अपेक्षा सहित मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  १२ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा