१८ पुस २०८२, शुक्रबार । January 2, 2026

सेयर बजारमा गिरावट, ८ अर्ब ८३ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ९ दशमलव ९९ अंकले घटेको छ । आज नेप्से २ हजार ७ सय ३८ दशमलव शून्य बिन्दुमा रोकिएको छ । आज तीन सय १४ कम्पनीको एक करोड ६७ लाख ६७ हजार एक सय ६८ कित्ता शेयर ८२ हजार छ सय दुईपटक खरिदबिक्री हुँदा रू…