५ असार २०८३, शुक्रबार । June 19, 2026

१४ रन बनाएर पेभिलियन फर्किए शिखर धवन


१७ मंसिर २०८१, सोमबार  

456
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सका ओपनर शिखर धवन सस्तैमा आउट भएका छन्।

१४ बलमा १४ रन बनाएर खेलिरहेका उनलाई हर्ष थाकरले आउट गरेका हुन्। टस जितेको कर्णालीले जनकपुरविरूद्ध ब्याटसङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल भइरहेको छ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा