२९ चैत्र २०८२, आइतबार । April 12, 2026

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी बर्षा

काठमाडौं । नेपालमा हाल मनसुनी वायु सक्रिय रहेका कारण मौसम बदली भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित भएकाले देशभर यसको प्रभाव देखिएको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतः बादल लागिरहेको छ भने मधेस प्रदेशमा मौसम मुख्यतः खुल्ला वा आंशिक बदली रहेको छ।…