३० माघ २०८२, बिहिबार । February 12, 2026

एनपीएल विशेषः अपराजित जनकपुरलाई सुदूरपश्चिमको चुनौती !

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल बिहान सवा ९ बजे सुरु हुँदैछ । हालसम्मको प्रदर्शनका आधारमा हेर्नेहो भने दुवै टिम उत्कृष्ट मानिएका छन् । त्यसैकारण पनि आजको यो खेल निकै रोचक हुने अपेक्षा समेत गरिएको छ…