४ असार २०८३, बिहिबार । June 19, 2026

निरन्तर ओरालो लाग्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


५ पुस २०८१, शुक्रबार  

3.9k
Shares

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ । विहीबार सुनको मूल्य १ लाख ४९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । यस्तै चाँदीको मुल्यमा पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ७ सय ६० रुपैयाँ प्रतितोला आजको मूल्य छ ।

चाँदीमा विहीबार १ हजार ७ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १२ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा