१ आश्विन २०८३, बिहिबार । September 18, 2026

महिला यू–१९ एसिया कप

भारतसँग फाइनलमा भिड्ने नेपालको सपना अधुरै, बंगलादेशसँग ९ विकेटले परजित


५ पुस २०८१, शुक्रबार  

195
Shares

काठमाडौं । मलेसियामा जारी एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत शुक्रबारको खेलमा नेपाल बंगलादेशसँग नेपाल ९ विकेटले पराजित भएको छ ।

मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा बंगलादेशसँग नेपाल ९ विकेटले पराजित भएको हो । जीतसँगै बंगलादेशले प्रतियोगिताको फाइनलमा भारतसँग खेल्नेछ । शुक्रबारको खेलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । जसमा नेपालले ११ ओभरमा ८ विकेटको क्षतिमा ५४ रन जोडेको थियो ।

जीतका लागि ५५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ९ दशमलव ५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ४ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ