काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ । यो सँगै जनकपुरको अपराजित यात्रामा ब्रेक लागेको छ । सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको जनकपुर १२ दशमलव १ ओभरमा ५१ रन बनाएर अलआउट भयो । जनकपुरका लागि जोशुआ ट्रोम्पले…