१ आश्विन २०८३, बिहिबार । September 18, 2026

एनपीएल विशेषः पोखरा एभेन्जर्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै काठमाडौं


२९ मंसिर २०८१, शनिबार  

33
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार (आजको) पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्स विरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

काठमाडौं गुर्खाजले टस जितेर पहिले फिल्डिङ रोजेपछि पोखरा पहिले ब्याटिङ गर्ने भएको हो । अंक तालिकामा नेट रन रेटका आधारमा काठमाडौं गुर्खाज भन्दा पोखरा एक स्थान पछाडि छ। पाँच खेलमा तीन हार र दुई जित निकालेको दुवै टिमको ४/४ समानअंक छ।

प्लेअफमा पुग्न यी दुई टोलीलाई आजको खेल महत्वपूर्ण हुनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ