१६ चैत्र २०८२, सोमबार । March 31, 2026

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको शानदार जित, फाइनलको सम्भावना बलियो

काठमाडौं । भारतविरुद्धको चौथो टेस्टमा शानदार जित निकाल्दै अस्ट्रेलिया टेस्ट च्याम्पियनसीपको फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । अस्ट्रेलियाले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको भारत अन्तिम दिनको अन्तिम सेसनमा १ सय ५५ रनमा अलआउट भयो । भारतका लागि यशश्वी जैसवालले सर्वाधिक ८२ रनको योगदान दिएपनि जितका लागि पर्याप्त भएन् । अस्ट्रेलियाका कप्तान…