६ असार २०८३, शनिबार । June 20, 2026

चीन भुकम्प अपडेटः मृत्यु हुनेको संख्या ५३ पुग्यो


२३ पुस २०८१, मंगलबार  

462
Shares

एजेन्सी । मंगलबार बिहान चीनको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

चीनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार भूकम्पमा परि हालसम्म ५३ जनाको मृत्यु भएको हो । चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार मंगलबार बिहान नेपालमा ६ बजेर ५० मिनेट जाँदा ६ दशमलव ८ म्याग्नीच्युडको भूकम्प गएको थियो। नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने उक्त भूकम्प ७ दशमलव १ रेक्टर स्केलको रहेको जनाएको थियो ।

भूकम्पको धक्का नेपालसहितका देशहरुमा गरिएको थियो।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ११ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा