९ बैशाख २०८३, बुधबार । April 22, 2026

नेपालमा आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

काठमाडौं । पुस १७ गते बुधबार (आज) नेपालमा राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदैछ । नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो। नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कस्मिर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ। विशेषतः भाद्गाउँले टोपी र…