२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

चीन भूकम्प अपडेटः मृत्यु हुनेको संख्या ३६ पुग्यो


२३ पुस २०८१, मंगलबार  

702
Shares

एजेन्सी । मंगलबार बिहान चीनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

चीनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार भूकम्पमा परि हालसम्म ३६ जनाको मृत्यु भएको हो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ७ दशमलव १ रेक्टर स्केलको थियो । यद्यपी, चीनियाँ सञ्चारमाध्यमले भने डिंग्री काउन्टी केन्द्रबिन्दु भएर गएको भूकम्प ६ दशमलव ८ म्याग्निच्युडको रहेको बताइएको छ ।

चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो । डिंग्रीको तोङलाई गाउँमा धेरै घरहरू ढलेको यतिबेला उद्धारको कामहरु चलिरहेको पनि अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १० : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ