काठमाडौं । आउँदो माघ ४ गतेबाट सुरु हुने नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कर्भडहल, त्रिपुरेश्वरमा माघ ४ गते हुने उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्सबीच प्रतिस्पर्धा हुनेछ । एस्ट्रोनिक्स म्यानेजमेन्टले आयोजना गरेको नेपाल कबड्डी लिगमा काठमाडौं, पोखरा, बुटवल, विराटनगर, धनगढी र जनकपुर गरी ६ वटा…